सुदूरपश्चिमका पूर्वमन्त्री थापाको राजीनामा स्वीकृत
baahrakhari.com · Fri Oct 16 09:20:24 GMT 2026

काठमाडौं । सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री वीरबहादुर थापाको राजीनामा स्वीकृत भएको छ । प्रदेशका पूर्वभूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री रहेका थापाले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका थिए ।
नेकपा एमालेबाट सांसद बनेका थापाको राजीनामा स्वीकृत भएसँगै उनको प्रदेशसभा सदस्य पद रिक्त भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)