मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्थानीय तह निर्वाचन : आजदेखि दल दर्ता

baahrakhari.com · Thu Feb 17 00:25:00 GMT 2022

काठमाडौं । निर्वाचन आयोगले दल दर्ताका लागि आह्वान गरेको छ । आयोगले स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दल दर्ताको आह्वान गरेको हो ।

आजदेखि यही फागुन १५ गतेसम्म दल दर्ताको समय निर्धारण गरिएको छ । स्थानीय तह निर्वाचन आउँदो वैशाख ३० गते हुने निर्णय भइसकेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)