मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा

nepallive.com · Fri Oct 16 09:24:29 GMT 2026

जनकपुरधाम –मधेश प्रदेशमा सत्ता समीकरण फेरिने संकेत देखिएको छ। नेकपा एमालेले नेपाली कांग्रेसका कृष्णप्रसाद यादव नेतृत्वको प्रदेश सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएको छ।

एमालेबाट मधेश प्रदेश सरकारमा सहभागी चार मन्त्रीले शुक्रबार मुख्यमन्त्री यादवसमक्ष राजीनामा बुझाएका हुन्। एमालेका प्रमुख सचेतक हरिनारायण महतोले मन्त्रीहरूले राजीनामा बुझाउनुका साथै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको जानकारी दिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)