निजी क्षेत्रलाई अन्तरदेशीय विद्युत् व्यापार गर्न सैद्धान्तिक सहमति दिने ऐतिहासिक निर्णय
corporatenepal.com · Fri Oct 16 09:24:17 GMT 2026

काठमाडौं ।
विद्युत व्यापारका निम्ति पहिलोपटक निजी क्षेत्रलाई समेत बाटो खुलेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले शुक्रबार अन्तरदेशीय विद्युत् व्यापारको तयारी गर्न निजी क्षेत्रलाई सैद्धान्तिक सहमति प्रदान गर्न आशय पत्र जारी गर्ने निर्णय गर्नु भएसँगै अब निजी क्षेत्रले पनि विद्युत बजार खोज्न र व्यापार गर्न बाटो खुलेको हो । योसँगै मूख्यतः नेपालका निजी क्षेत्रले भारतीय बजारमा विद्युत् बिक्री गर्न सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)