मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

बिहानको चिया वा कफी छुट्दा किन दुख्छ टाउको? यस्तो छ क्याफिन विड्रवलको वैज्ञानिक कारण

swasthyakhabar.com · Tue Oct 27 00:20:00 GMT 2026

बिहान उठ्नेबित्तिकै चिया वा कफी पिउने बानी छ? नियमित रूपमा चिया वा कफी पिउने व्यक्तिले एक बिहान मात्रै त्यो सेवन गर्न नपाउँदा टाउको दुख्ने, थकान महसुस हुने, झर्को लाग्ने वा एकाग्रता घट्ने अनुभव गर्न सक्छन्। कतिपयलाई काम गर्नै मन नलाग्ने र निद्रा लागिरहने समस्या पनि हुन्छ।

यस्तो अवस्थामा धेरैले पर्याप्त निद्रा नपुगेको, भोक लागेको वा शरीरमा पानीको कमी भएको अनुमान गर्छन्। तर नियमित रूपमा क्याफिन सेवन गर्ने व्यक्तिमा चिया वा कफी छुट्दा देखिने यी लक्षणको एउटा सम्भावित कारण क्याफिन विड्रवल सिन्ड्रोम हो।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)