मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

लगातार सातौं दिन बढ्यो सेयर बजार, बैंकिङमा आकर्षण कायमै

onlinekhabar.com · Fri Oct 16 09:31:14 GMT 2026

३० असोज, काठमाडौं । शुक्रबार लगातार सातौं कारोबार दिन सेयर बजार बढेको छ । असोज २२ गतेयता हरेक कारोबार दिन बजार बढिरहेको छ ।

आज बजार परिसूचक नेप्से ८.२३ अंक बढेको छ । सो वृद्धिसँगै नेप्से २६३४ अंकमा कायम भएको छ । सात दिनसम्म बजार बढे पनि जम्मा ६२ अंकको मात्रै वृद्धि देखिएको छ । अघिल्लो दिन नेप्से ४.५६ अंक बढेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)