नेपाल रेडक्रस सोसाइटीको तदर्थ समिति गठन
onlinekhabar.com · Tue Jun 09 06:26:31 GMT 2026

२६ जेठ, काठमाडौं । सरकारले नेपाल रेडक्रस सोसाइटीको तदर्थ समिति गठन गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले दोलखाका विशालकुमार भण्डारीको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)