मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोरला नाकाबाट भित्रिएका ६ सय ४९ ईभी खरिदमा समस्या नदेखिएको प्रारम्भिक निष्कर्ष

shilapatra.com · Tue Jun 09 06:36:08 GMT 2026

मुस्ताङको कोरला नाकाबाट भित्रिएका ६४९ वटा ईभी खरिदमा समस्या नदेखिएको प्रारम्भिक निष्कर्ष निकालिएको छ ।

अर्थ मन्त्रालयले गठन गरेको छानबिन समितिले भन्सारमा समस्या नदेखिएको प्रारम्भिक निष्कर्ष निकालेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)