वाग्मती सरकारले घटायो कार्यालय संख्या
baahrakhari.com · Thu Jun 04 18:11:49 GMT 2026

हेटौँडा । वाग्मती प्रदेश सरकारले प्रशासनिक संरचनामा पुनर्संरचना गर्दै प्रदेशअन्तर्गतका कार्यालयहरूको संख्या घटाएको छ । कार्यालयहरूको संख्या २०१ बाट घटाएर १९१ मा झारिएको छ ।
बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले आठ मन्त्रालय मातहत १९१ कार्यालय रहने गरी नयाँ संगठनात्मक संरचना स्वीकृत गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)