मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाढीपीडितलाई मासिक १५ हजार राहत दिने सरकारको निर्णय

nagariknews.nagariknetwork.com · Fri Oct 16 09:34:04 GMT 2026

सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ निर्धारण गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीपहिरोबाट अति प्रभावित क्षेत्रलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने र प्रभावित परिवारलाई मासिक राहत उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ वटा मुख्य निर्णय सार्वजनिक गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)