मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै, संसद्को कार्यसूची तय हुने

baahrakhari.com · Fri Feb 18 00:11:00 GMT 2022

काठमाडौं । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा बैठक बस्नेछ ।

सभामुख अग्निप्रसाद सापकोटाले बिहान साढे ११ बजे बस्ने गरी बैठक तय गरेको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)