खुर्कोटमा बस १० मिटर तल खस्यो, ९ जना घाइते
nepallive.com · Fri Oct 16 09:40:28 GMT 2026

काठमाडौं — काठमाडौँबाट ओखलढुंगाका लागि छुटेको यात्रुवाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटना हुँदा कम्तीमा ९ जना घाइते भएका छन्।
शुक्रबार दिउँसो बीपी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर अगाडि बस दुर्घटनामा परेको हो। बाप्र ०३–००१ ख २७७४ नम्बरको बस सडकबाट करिब १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)