सिन्धुलीमा बस दुर्घटना, ९ जना घाइते
barnanmedia.com · Fri Oct 16 09:32:11 GMT 2026

सिन्धुलीमा भएको बस दुर्घटनामा ९ जना घाइते भएका छन्। बीपी राजमार्ग अन्तरगत सिन्धुलीको गोलान्जर गाउँपालिका ७ ट्रायल सेन्टर अगाडि बस दुर्घटना भएको हो।
काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको बा प्र ०३–००१ ख २७७४ नम्बरको बस होटलमा खाना खान रोकेको थियो। खाना खाइसकेपछि यात्रु चढाएर ब्याक गर्ने क्रममा बस सडकबाट करिव १० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)