बालबालिकालाई भविष्यको जिम्मेवार नागरिक बनाउन लागि परौँ : प्रदेश प्रमुख शर्मा
gorkhapatraonline.com · Wed Sep 14 01:09:49 GMT 2022
मकवानपुर, भदौ २९ गते ।
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानले बालबालिकाको सर्वाङ्गीण विकासका लागि बाल बचाऊ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताजस्ता अधिकार व्यवस्था गरेको उल्लेख गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)