सगरमाथा संवादलाई जोड्दै थामेमा जलवायु सम्मेलन
barnanmedia.com · Thu Apr 17 21:47:12 GMT 2025

काठमाडौं । सरकारले गर्न लागेको सगरमाथा संवाद कार्यक्रममा सोलुखुम्बुको थामेमा हुन लागेको आरोही सम्मेलन (समिर्टस् समिट) जोडिएको छ ।
जलवायु न्यायका लागि तिनै तहका सरकारसँगको समन्वयमा यही वैशाख ९ गते थामेमा सम्मेलन हुँदैछ । जलवायु न्यायको क्षेत्रमा कार्यरत संस्था साथसाथै फाउण्डेसनले आयोजना गरेको उक्त सम्मेलनमा देश, विदेशको परिचित हिमाल आरोही, जलवायु र पर्यटन विज्ञ एवं सरकारी तहबीच प्यानल छलफल हुँदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)