सिसीएमसको प्रमुखमा पुर्व रथी बालानन्द शर्मा नियुक्त
kathmandupati.com · Mon May 24 17:21:02 GMT 2021
काठमाण्डु- नेपाली सेनाका अवकासप्राप्त रथी बालानन्द शर्मा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(सिसीएमस)को प्रमुखमा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई सचिवसरहको उक्त जिम्मेवारी दिने निर्णय गरेको हो ।
शर्मासंग नेपाली सेनामा हुंदा फोर्स कमाण्डरको रुपमा काम गरेको अनुभव समेत छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)