आइपीएल : पञ्जाबले गुजरातलाई हरायाे
annapurnapost.com · Tue Mar 25 18:09:31 GMT 2025
काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपीएल)मा गुजरात टाइटन्सलाई घरेलु मैदानमा हराउँदै पञ्जाब किङ्सले जित निकालेको छ। पञ्जाबले गुजरातलाई ११ रनले पराजित गरेको हो।
अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङ गरेको पञ्जाब किङ्सले २४३ रन बनाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)