मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जताजतै प्रधानमन्त्री ओलीको पजनी, कांग्रेस वफादार सहयोगी मात्रै?

barnanmedia.com · Thu Apr 17 21:55:05 GMT 2025

नेपाली कांग्रेस संसदको सबैभन्दा ठूलो दल हो । माओवादीबाट पाएको धोकाको बदलामा उसले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाइदियो । ओली नेतृत्वको सरकार बनेको ९ महिना भयो । यसबीचमा जताजतै ओलीको पजनी चलिरहेको छ । कांग्रेस नेतृत्व एक वफादार सहयोगी मात्र बनिरहेको छ ।

कतिसम्म भने कांग्रेसले विभागीय नेतृत्व सम्हालिरहेका निकायमा समेत भटाभट एमालेले आफ्ना मान्छेलाई भर्ती गरिरहेको छ । यसको उदाहरण हेर्न टाढा जानुपर्दैन । नेपाल विद्युत प्राधिकरण हेरे पुग्छ । त्यहाँ कांग्रेसका दीपक खड्काले निकै ठूलो कसरत गरेर कुलमान घिसिङलाई कार्यकारी निर्देशक पदबाट हटाए । त्यसको बदलामा कांग्रेसले बदनामीबाहेक केही पाएन । तर पद खाली भएलगत्तै एमालेले हितेन्द्रदेव शाक्यलाई लगेर राख्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)