मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

रानीमहलको संरक्षण र प्रवर्द्धन साझा दायित्व : मुख्यमन्त्री आचार्य

ratopati.com · Fri Oct 16 09:59:22 GMT 2026

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पाको ऐतिहासिक सम्पदा रानीमहलको संरक्षण र प्रवर्द्धनलाई साझा दायित्वका रूपमा अघि बढाउनुपर्ने बताएका छन्।

उनले रानीमहललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन साहित्यको भूमिका पनि महत्त्वपूर्ण हुने उल्लेख गर्दै रामचन्द्र खनालद्वारा लिखित ऐतिहासिक उपन्यास ‘रानीमहल’ ले पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)