मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

दसैंको फुर्सदमा कुन फिल्म हेर्ने ? केही चलचित्र छान्ने टिप्स

bishowkhabar.com · Fri Oct 16 10:00:15 GMT 2026

काठमाडौं– दसैंको बिदा, परिवारसँगको जमघट र रमाइलो साँझ ! हलमा नयाँ नेपाली फिल्म हेर्ने कि घरमै बसेर मनपर्ने सिनेमा ? तपाईंको रुचिअनुसार यी फिल्म छान्न सक्नुहुन्छ ।

दसैंमा टीका, जमघट र खानपिनसँगै फिल्म हेरेर समय बिताउने चलन पनि बढ्दो छ । कसैलाई एक्सन र रोमाञ्च मन पर्छ, कसैलाई हाँसो र पारिवारिक कथा ! कोही घरमै बसेर पुराना नेपाली फिल्म हेर्न रुचाउँछन् त कोही वास्तविक घटनामा आधारित वृत्तचित्र ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)