सिन्धुलीको खुर्कोटमा बस दुर्घटना, ९ जना घाइते
lokaantar.com

काठमाडौंबाट ओखलढुंगाका लागि छुटेको बस सिन्धुलीको खुर्कोटमा दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय खुर्कोटका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलका अनुसार बस शुक्रबार दिउँसो दुर्घटनामा परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)