मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भूकम्पपछि पुनःनिर्माण थालिएका तीन विद्यालय भवन चार वर्षदेखि अलपत्र

barnanmedia.com · Thu Apr 17 22:04:53 GMT 2025

विसं २०७२ को भूकम्पले भत्काएका विद्यालय भवनमध्ये तीनवटा भवन अझै सम्पन्न भएको छैन ।

सम्झौताअनुसार काम सम्पन्न गरेर हस्तान्तरण गरिसक्नुपर्ने जिल्लाका डाँडापारिस्थित महाभारत गाउँपालिकाका तीनवटा विद्यालयको भवन अझै अलपत्र अवस्थामा छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)