मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धवलागिरिका गौरवका आयोजना

barnanmedia.com · Thu Apr 17 22:10:47 GMT 2025

धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा छवटा गौरवका आयोजना सञ्चालन गरेको छ ।

रु १२ करोड ६६ लाखमा ठेक्का सम्झौता भएका दुईवटा योजना बहुवर्षीय क्रमागत हुन् भने रु तीन करोड २० लाख बजेट विनियोजन भएका चारवटा योजना सालबसाली हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)