मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

एउटा यस्तो देश जसले आफ्ना सबै पारमाणविक शस्त्र नष्ट गर्यो

thahakhabar.com

सन् १९९३ मार्च २४ मा दक्षिण अफ्रिकाका राष्ट्रपति फ्रेडरिक विलियम डे'क्लार्कले धेरै वर्षदेखि चलिरहेको अफवाहको पुष्टि गरेका थिए।

उनले आफ्नो देश गोप्य परियोजनामा काम गरिरहेको र परमाणु शस्त्र निर्माण गरिसकेको सार्वजनिक रुपमा बताउँदा विश्व नै चकित परेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)