मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपाले सातै प्रदेशमा तोक्यो इन्चार्ज, को कहाँ ?

barnanmedia.com · Thu Apr 17 22:20:56 GMT 2025

राष्ट्रिय स्वतन्त्र पार्टीको आज बसेको केन्द्रीय समिति बैठकले लामो समयदेखि शिक्षा विधेयक ल्याउन माग राखी विगत १५ दिनदेखि काठमाडौँको सडकमा आन्दोलनरत शिक्षकहरूको माग न्यायोचित तरिकाबाट सम्बोधन गर्नको लागि वैशाख १२ गतेदेखि सुरु हुने संसद् अधिवेशनमा सशक्त रूपमा प्रस्तुत हुन राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दललाई निर्देशन दिएको छ ।

आजको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनको मिति तोकेको छ । पार्टीले महाअधिवेशनको मितिसँगै २०८२ को क्यालेन्डर पनि तयार गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)