सिड्नी नजिकै विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु
ratopati.com · Fri Oct 16 10:17:36 GMT 2026

काठमाडाैँ। अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा शुक्रबार दिउँसो हल्का विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
राज्य प्रहरीका अनुसार सिड्नीबाट करिब २०० किलोमिटर उत्तरपश्चिममा पर्ने स्कोन सहरको सानो विमानस्थल नजिकै दुर्घटना भएको हो। स्थानीय समयअनुसार शुक्रबार दिउँसो १ः५५ बजे विमान दुर्घटना भएको सूचना पाएपछि आपत्कालीन सेवाका अधिकारीहरू घटनास्थल पुगेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)