मधेस सरकारबाट बाहिरियो एमाले, मन्त्रीद्वारा सामूहिक राजीनामा
annapurnapost.com · Fri Oct 16 10:09:07 GMT 2026

जनकपुरधाम : मधेस सरकारबाट नेकपा एमालेले समर्थन फिर्ता लिएको छ। शुक्रबार प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णलाई समर्थन फिर्ता लिएको पत्र नेकपा एमालेले बुझाएको हो।
एमालेले नेपाली कांग्रेस र नेपाली कम्यनिष्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारको प्रभावकारी सञ्चालन, सुशासन, विकास निर्माण तया जनहितका विषयलाई सम्बोधन गर्ने उद्देश्यले विभिन्न १५ बुँदे समझदारी भएकोमा उक्त समझदारी पुरा नभएकोले समर्थन फिर्ता लिएको जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)