मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरू

setopati.com · Fri Oct 16 10:20:42 GMT 2026

सरकारले नेपाल विशेष सेवा २१ औं संशोधन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो। त्यस्तै सरकारले आर्थिक वर्ष २०८३–८४ को लागि गहुँ बालीको न्युनतम समर्थन मूल्य ४ हजार १ हजार ७ रूपैयाँ प्रतिक्विन्टल तोक्ने निर्णय गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)