मेलमिलाप विधेयकमा पीडितले न्याय पाउने सुनिश्चितता र स्थानीय तहलाई अधिकार दिनुपर्नेमा जोड
nepalviews.com · Fri Oct 16 10:24:33 GMT 2026

काठमाडौं । कानुन, न्याय तथा मानव अधिकार समितिकी सभापति समीक्षा बास्कोटाले मेलमिलापसम्बन्धी दोस्रो संशोधन ऐन, २०८३ माथि सरोकारवालाबाट प्राप्त सुझावलाई विधेयक परिमार्जनका लागि प्रभावकारी रूपमा उपयोग गर्नुपर्ने बताएकी छन् ।
‘हेलो सांसद’ कार्यक्रममा मेलमिलापसम्बन्धी दोस्रो संशोधन ऐन, २०८३ माथि आयोजित सरोकारवालाबीचको अन्तरक्रियामा बोल्दै सभापति बास्कोटाले विधेयक समितिमा दफावार छलफलका लागि आइसकेको जानकारी दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)