"म धर्मले मुसलमान हूँ, त्यसैले पोर्क खाँदिनँ, तर राष्ट्रियताले हिन्दु हूँ, त्यसैले बिफ खाँदिनँ"
barnanmedia.com · Tue Jun 30 16:13:25 GMT 2026

“म धर्मले मुसलमान हुँ, त्यसैले पोर्क खाँदिनँ। तर राष्ट्रियताले हिन्दु हुँ, त्यसैले बिफ खाँदिनँ।”
यो भनाइ नेपालका प्रख्यात समाजशास्त्री तथा राजनीतिज्ञ Dr. Mohammad Mohsin को हो। काठमाडौंको बागबजारमा जन्मिएका मोहसिन बेलायतमा अध्ययनरत हुँदा एउटा रोचक घटना भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)