मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हुम्लालाई छुट्टै मुलुक हो झैँ विकासमा विभेद गरिनु हुँदैन : कांग्रेस नेता विष्ट

dcnepal.com · Thu Aug 10 17:09:40 GMT 2023

हुम्ला । नेपाली कांग्रेसका नेता आनन्द विष्टले सरकार हुम्लाको विकासमा केन्द्रित हुनुपर्ने बताएका छन्। कांग्रेसले पार्टीलाई सुदृढ बनाउनका लागि चलाएको आन्तरिक विशेष अभियानअन्तर्गत हुम्ला पुगेका नेपाल–अमेरिका जन सम्पर्क समितिका अध्यक्षसमेत रहेका नेता विष्टले हुम्लावासी जनताले अहिले पनि सामान्य सुविधासमेत पाउन सक्ने अवस्था नहुनु दुखद भएको बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)