नेपाल निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा मनोहर दास मुल चयन
corporatenepal.com · Tue Jun 09 06:37:03 GMT 2026

काठमाडौँ । नेपाल निर्जीवन बीमा व्यवसायी संघको नबौं र दशौं संयुक्त बार्षिक साधारण सम्पन्न भएको छ ।
संघका अध्यक्ष राजेन्द्र मल्लको सभापतित्वमा सम्पन्न सभाले प्रगति विवरण, आर्थिक वर्ष २०८०/०८१ र आर्थिक वर्ष २०८१/०८२ को आयव्ययको वित्तीय विवरण पारित गर्ने, २०८२/०८३ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)