सुदूरपश्चिममा रेबिजविरुद्धको खोप अभाव
khabarhub.com · Tue Jun 09 06:40:09 GMT 2026

महेन्द्रनगर – सुदूरपश्चिमका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा रेबिजविरुद्धको खोपको अभाव भएको छ । कुकुर, स्याल तथा अन्य जनावरको टोकाइपछि तत्काल लगाउनुपर्ने खोप सरकारी अस्पताल र स्वास्थ्य संस्थामा अभाव भएको दुई साता बितिसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)