आवश्यकता अनुसार प्रधानमन्त्रीलाई संसदमा सम्बोधन गर्न समस्या छैन : प्रवक्ता पोखरेल
annapurnapost.com · Tue Jun 09 06:37:50 GMT 2026

काठमाडौं : सरकारका प्रवक्ता समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल आवश्यकता अनुसार प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्न कुनै समस्या नभएको बताएका छन् ।
मन्त्रिपरिषदले आज गरेका निर्णय सार्वजनिक गर्ने क्रममा प्रवक्ता पोखरेलले प्रधानमन्त्री बालेन शाहलाई संसदमा जान अप्ठ्यारो भएको भए सुरुमै नजाने बताए । प्रधानमन्त्री संसदमा गएका बेला सोध्ने प्रश्नहरु नै नभएको बताउँदै उनले भने, ‘हामीले सोंचे भन्दा एकदम कम प्रश्नहरु मात्र आए ।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)