ओखलढुंगाबाट कांग्रेस केन्द्रीय समितिमा काका–भतिजसहित ६ जना प्रवेश
baahrakhari.com · Fri Oct 16 10:37:00 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट ओखलढुंगाका ६ नेता केन्द्रीय समितिमा पुगेका छन् । एक सहमहामन्त्री र पाँच सदस्य एकै जिल्लाबाट केन्द्रीय समिति प्रवेश गरेका हुन् ।
सहमहामन्त्री निर्वाचित रामहरि खतिवडा र प्रदीप सुनुवार १४औँ महाधिवेशनदेखि केन्द्रीय समिति प्रवेश गरेका हुन् । केन्द्रीय समितिमा पहिलोपटक प्रवेश गरेका बालकृष्ण दाहाल र खिलानाथ दाहाल सहोदर काका भतिज हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)