मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सभापति देउवा वर्तमान सरकारसँग ढुक्क ओली

barnanmedia.com · Thu Apr 17 22:40:26 GMT 2025

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार सञ्चालनमा देखिएका समस्याहरू सच्याएर जानुपर्ने बताएका छन् ।

बिहीबार बिहान पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक राखेर सभापति देउवाले नेकपा एमालेसँगको सत्ता सहकार्यमा देखिएका समस्याहरूबारे छलफल गरेका थिए । विशेषगरी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पछिल्लो समय सरकारको आलोचना गरिरहेका छन् । कांग्रेस संस्थापन इतरका डा.शेखर कोइराला सहित नेताहरू पहिलेबाटै सरकारको कार्यशैलीप्रति सन्तुष्ट छैनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)