मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

८० निकायमा ६११ पदाधिकारी नियुक्त

barnanmedia.com · Fri Oct 16 10:35:11 GMT 2026

सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी भएपछि सरकारले विभिन्न सार्वजनिक निकायमा ६११ जना पदाधिकारी नियुक्त गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव हेमराज अर्यालका अनुसार विभिन्न मन्त्रालय, आयोग, प्रतिष्ठान, विश्वविद्यालय, बोर्ड, काउन्सिल तथा संस्थानअन्तर्गतका ८० वटा निकायमा नियुक्ति तथा पदपूर्ति गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)