मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दसैँ अवधिका निम्ति यस्तो छ मौसम पूर्वानुमान

baahrakhari.com · Fri Oct 16 10:42:46 GMT 2026

काठमाडौं । यसपालि दसैँमा पश्चिमी वायुको आंशिक प्रभाव मात्र रहने पूर्वानुमान छ । कतैकतै हल्का वर्षा/हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले शुक्रबार (असोज ३०) दिउँसो दसैँ विशेष मौसम बुलेटिन जारी गरेको हो । “हालको मौसम विश्लेषणानुसार नेपालबाट मनसुन बहिर्गमन भइसकेकोले यस वर्षको दसैँ अवधिभर पश्चिमी वायुको आंशिक प्रभाव मात्र रहने देखिन्छ,” महाशाखाले भनेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)