सभामुख अर्यालसँग अमेरिकी कार्यवाहक राजदूतको भेटवार्ता
ratopati.com · Fri Oct 16 10:45:46 GMT 2026

काठमाडौँ। सभामुख डोल प्रसाद अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बाउल्डिनले शिष्टाचार भेटवार्ता गरेकी छन् ।
भेटका क्रममा सभामुख अर्यालले रसुवा तथा भोटेकोशी क्षेत्रमा बाढीबाट उत्पन्न विपद्का बेला संयुक्त राज्य अमेरिकाले नेपालप्रति देखाएको ऐक्यबद्धता र सहयोगका लागि अमेरिकी सरकारप्रति धन्यवाद व्यक्त गरेका अर्यालको सचिवालयले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)