मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

मःमः खाँदा साङ्ला भेटिएको उजुरी परेपछि...

ratopati.com · Fri Oct 16 10:46:55 GMT 2026

काठमाडौं । ललितपुरको पाटन दरबार स्क्वायरस्थित 'यल क्याफे डु टेम्पल रेष्टुरेण्ट' मा मःमः खाँदा साङ्ला (कक्रोज) फेला परेको उजुरीपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त अनुगमन टोलीले अनुगमन गरेको छ।

शुक्रबार संयुक्त अनुगमनपछि विभागले उक्त रेष्टुरेण्टलाई २० हजार रुपैयाँ जरिवाना गरिएको विज्ञप्तिमार्फत जानकारी गराएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)