मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकी कार्यवाहक राजदूतसँगको भेटमा सभामुखले के भने ?

nepalpress.com · Fri Oct 16 10:49:01 GMT 2026

काठमाडौं । सभामुख डीपी अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बाउल्डिनले शिष्टाचार भेट गरेकी छन्।

भेटका क्रममा सभामुख अर्यालले रसुवा तथा भोटेकोशी क्षेत्रमा बाढीबाट उत्पन्न विपद्का बेला संयुक्त राज्य अमेरिकाले नेपालप्रति देखाएको ऐक्यबद्धता र सहयोगका लागि अमेरिकी सरकारप्रति धन्यवाद व्यक्त गरे।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)