खुल्यो बिलासी वस्तुको आयात, अर्थतन्त्रलाई राहत कि दबाब ?
onlinekhabar.com · Tue Dec 06 17:47:11 GMT 2022
२१ मंसिर, काठमाडौं । करिब साढे ८ महिनापछि सरकार बिलासी मानिएका वस्तुहरुको आयात प्रतिबन्धलाई निरन्तरता नदिने निर्णयमा पुगेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले महँगा गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्धलाई मंसिर मसान्तपछि निरन्तरता नदिने निर्णय गरेको छ ।
बजारमा माग घटेर अर्थतन्त्र मन्दी उन्मुख भएको र सरकारलाई राजस्वको लक्ष्य समेत भेट्न मुस्किल बन्दै गएको अवस्थालाई ध्यानमा राखेर सरकारले विभिन्न वस्तुको आयातमा लगाएको तगारो हटाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)