मिठाई पसलमा अब अनिवार्य रूपमा सामग्रीको विवरण र म्याद राख्नुपर्ने
ratopati.com · Fri Oct 16 10:58:41 GMT 2026

काठमाडौँ । उपभोक्ताको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिठाई तयार गरी बिक्रीवितरण गर्ने व्यवसायीका लागि नयाँ निर्देशिका जारी गरेको छ।
विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै आगामी २०८३ कात्तिक ११ गतेदेखि सबै मिठाई पसल, होटल तथा भण्डारले ग्राहकले स्पष्ट देख्ने गरी मिठाईको सोकेस वा काउन्टरमा आवश्यक विवरण अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)