मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एसियाड पदक विजेता तेन्जिङलाई तार्केश्वरको सम्मान

neplays.com · Fri Oct 16 10:59:00 GMT 2026

काठमाडौं । तार्केश्वर नगरपालिकाले २० औं एसियाली खेलकुदअन्तर्गत करातेका पदक विजेता तेन्जिङ शेर्पालाई शुक्रबार नगदसहित सम्मान गरेको छ ।

तार्केश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन, तार्केश्वर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्साल र तार्केश्वर खेलकुद विकास समितिका अध्यक्ष विक्रम खड्गीले तेन्जिङलाई २५ हजार नगदसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)