मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आर्थिक वृद्धिमा भारत–चीनको छलाङ, नेपाल भने सुस्त

sutranews.com · Fri Oct 16 10:58:06 GMT 2026

काठमाडाैं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । आईएमएफको वर्ल्ड इकोनोमिक आउटलुक (अक्टोबर २०२६) प्रतिवेदनअनुसार नेपालको आर्थिक वृद्धिदर विश्व औसतभन्दा केही बढी भए पनि छिमेकी मुलुक भारत र चीनको तुलनामा भने कमजोर रहने देखिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)