मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

१० जना महिलालाई डकुमेन्ट्री बनाउन सिकाउने कार्यशालाको लागि आवेदन खुला

deshsanchar.com · Sun Apr 18 17:10:11 GMT 2021

काठमाडौँ – किपालय प्रडक्सनले प्लान इन्टरनेसनलसँग मिलेर १० जना महिलालाई डकुमेन्ट्री फिल्म मेकिङको कार्यशाला आयोजना गर्ने भएको छ। प्लानको विश्वव्यापी अभियान ‘गल्स गेट इक्वेल रिप्रजेन्टेसन’ अन्तर्गत महिला लक्षित डकुमेन्ट्री कार्यशाला हुन लागेको हो।

नेपाली चलसचत्रहरुमा महिलाको चरित्र चित्रण अस्वभाविक र यथास्थितिवादी रहेको टिप्पणी हुने गरेको छ। महिला सम्बन्धी थुप्रै ‘स्टेरियोटाइप’ चिर्न र फिल्म निर्माणमा महिलाको संख्या बढाउने उद्देश्यले कार्यशाला गर्न लागेको आयोजकले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)