साल्ट ट्रेडिङका सुपथ मूल्य पसलमा चिनी, नुनदेखि खाद्यान्नसम्म छुट (फोटोफिचर)
deshsanchar.com · Fri Oct 16 09:01:18 GMT 2026

काठमाडौं – चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसनले सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलबाट उपभोक्ताले चिनी, नुन, तेल, दाल, चामललगायत खाद्यवस्तु बजार मूल्यभन्दा सस्तोमा खरिद गर्न पाउने भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)