मधेस सरकारबाट एमालेले फिर्ता लियो समर्थन, मन्त्रीद्वारा सामूहिक राजीनामा
deshsanchar.com · Fri Oct 16 09:17:12 GMT 2026

जनकपुरधाम – मधेस सरकारबाट नेकपा एमालेले समर्थन फिर्ता लिएको छ। शुक्रबार प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णलाई समर्थन फिर्ता लिएको पत्र नेकपा एमालेले बुझाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)