अवरोधकै बीच पहिलो दिन १५७ ट्रक फोहोर व्यवस्थापन
kalakarmi.com · Wed Jun 08 00:47:52 GMT 2022
काठमाडौं– काठमाडौं उपत्यकामा थुप्रिएको फोहोरको व्यवस्थापन मंगलबारदेखि प्रारम्भ भएको छ ।
सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका तथा बन्चरे डाँडा ल्याण्डफिल्ड साइटका जनप्रतिनिधिबीच सोमबार भएको त्रिपक्षीय सहमति अनुसार मंगलबारदेखि काठमाडौंको फोहोरको संकलन र व्यवस्थापन प्रारम्भ भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)