मोदीलाई कांग्रेस अध्यक्ष खड्गेको पत्र, सर्वदलीय बैठक बोलाउन माग
nepalpress.com · Fri Oct 16 11:08:55 GMT 2026

काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले सरकारसँग सीमाङ्कनका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउन माग गरेका छन् ।
खड्गेले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेख्दै संसद्मा विचारका लागि प्रस्ताव पेस गर्नुअघि सबै राजनीतिक दलसँग पर्याप्त छलफल गर्न आग्रह गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)